SHARE
अर्थ-डबली · बुधबार २४ असार २०८३ ०३:५१ AM · 1 मिनेट पढाइ

आज काठमाडौँमा हरियो तरकारी, फलफूललगायतका कृषि उपजको थोक मूल्य कति ?

काठमाडौँ / कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बुधबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ ।