SHARE
गोरखापत्र · बुधबार २४ असार २०८३ ०८:०८ AM · 1 मिनेट पढाइ

दिगो विकासमा जैविक प्रविधि

भनिन्छ, सन्तुलित वातावरण नै सबल अर्थतन्त्र हो तर विकासमा मानव चाप अत्यधिक बढ्दै गएकाले दिगो विकास र सबल अर्थतन्त्र जोखिममा छन् ।