SHARE
गोरखापत्र · मङगलबार १२ साउन २०८३ ०७:५५ AM · 1 मिनेट पढाइ

लमजुङमा पहिरोले धन्सार पुरिँदा चार घाइते

लमजुङ, साउन १२ गते । लमजुङको मध्यनेपाल नगरपालिका–७ भाटबेशीमा कुलो भत्किँदा आएको पहिरोले धन्सार पुरिँदा एकै परिवारका चार जना घाइते भएका छन्।