SHARE
गोरखापत्र · बुधबार २४ असार २०८३ ०८:०९ AM · 1 मिनेट पढाइ

मकवानपुरमा यात्रुबाहक बस दुर्घटना, पाँच जना घाइते

अनिल पराजुलीहेटौँडा, असार २४ गते । मकवानपुरको मनहरी गाउँपालिकामा यात्रुबाहक बस दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्।