SHARE
गोरखापत्र · बुधबार २४ असार २०८३ ०८:०९ AM · 1 मिनेट पढाइ

तुर्के पुल–झ्याउपोखरी–फालिदोबाटो सडकः १४ किमी कालोपत्र

भोजपुर, असार २४ गते । भोजपुरको षडानन्द नगरपालिकामा निर्माणाधीन तुर्के पुल–झ्याउपोखरी–साम्पाङ–फालिदोबाटो सडक कालोपत्र काम अन्तिम चरणमा पुगेको छ ।