SHARE
गोरखापत्र · बुधबार २४ असार २०८३ ०७:३९ AM · 1 मिनेट पढाइ

पहिरो र नदी कटान रोक्न दग्नाममा बस्ती संरक्षण योजना

म्याग्दी, असार २४ गते । म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ दग्नाममा बस्ती संरक्षण योजना निर्माण भएको छ ।