धरान औद्योगिक क्षेत्रमा पाँच नयाँ उद्योग थपिए
धरान (सुनसरी), असार २४ गते । धरान औद्योगिक क्षेत्रमा लामो समयदेखि निष्क्रिय रहेका उद्योगको लिज सम्झौता रद्द गरी पाँच नयाँ उद्योग थपिएका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
