SHARE
गोरखापत्र · बुधबार २४ असार २०८३ ०६:०९ AM · 1 मिनेट पढाइ

भुटानी शरणार्थी प्रकरण : पूर्वमन्त्रीसहित २३ जना दोषी ठहर

काठमाडौँ, असार २४ गते । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका लगिएको प्रकरणमा जिल्ला अदालत काठमाडौँले दुई पूर्वमन्त्रीसहित उच्च प्रशासकको संलग्नता ठहर गरेको छ ।