SHARE
गोरखापत्र · बुधबार २४ असार २०८३ ०६:३७ AM · 1 मिनेट पढाइ

अर्जेन्टिनाको रोमाञ्चक जित

काठमाडौँ, असार २४ गते । इजिप्टलाई पराजित गर्दै साविक विजेता अर्जेन्टिना ‘फिफा विश्वकप–२०२६’ को क्वाटरफाइनलमा प्रवेश गरेको छ ।