SHARE
गोरखापत्र · बुधबार २४ असार २०८३ ०६:३८ AM · 1 मिनेट पढाइ

विकास साझेदारीमा सहकार्यको प्रतिबद्धता

गोरखापत्र समाचारदाताकाठमाडौँ, असार २४ गते । प्रधानमन्त्री वालेन्द्र शाहले एसियाली विकास बैङ्क (एडिबी) सँगको लामो विकास साझेदारीलाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।