SHARE
गोरखापत्र · बुधबार २४ असार २०८३ ०५:२७ AM · 1 मिनेट पढाइ

विद्यालय शिक्षामै जान्छ सत्तरी प्रतिशत

काठमाडौँ, असार २४ गते । सरकारले शिक्षा क्षेत्रलाई छुट्याएको बजेटमध्ये झन्डै ७० प्रतिशत बजेट विद्यालय शिक्षामा खर्च हुने गरेको छ ।