SHARE
टेक्नोलोजी खबर · मङगलबार २३ असार २०८३ ०५:५३ PM · 1 मिनेट पढाइ

सीएनआई युवा उद्यमी मञ्चद्वारा नेपालको अटोमोटिभ उद्योगको अवस्थाबारे उच्चस्तरीय सीईओ फोरम सम्पन्न

नेपाल उद्योग परिसंघ (सीएनआई) को युवा संगठन सीएनआई युवा उद्यमी मञ्च (सीएनआईवाइईएफ) ले ‘सीईओ फोरम: इन्जिनभन्दा पर, नेपालको अटोमोबाइल उद्योगको कथा’ विषयक एक उच्चस्तरीय अन्तर्क्रिया सम्पन्न गरेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर