SHARE
गोरखापत्र · मङगलबार २३ असार २०८३ ११:०८ PM · 1 मिनेट पढाइ

प्रधानमन्त्री शाह नवदुर्गा देवगण मन्दिरमा

भक्तपुर, असार २३ गते । प्रधानमन्त्री बालेन्द्र शाह आज भक्तपुरको कमलविनायकस्थित नवदुर्गा द्योछें मन्दिरको पुगी दर्शन तथा अवलोकन गर्नुभएको छ ।