SHARE
गोरखापत्र · मङगलबार २३ असार २०८३ १०:५५ PM · 1 मिनेट पढाइ

सबडिभिजन वन कार्यालय बन्दीपुरका प्रमुख पक्राउ

जीवछ यादव लहान, असार २३ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासबाट खटिएको टोलीले सबडिभिजन वन कार्यालय बन्दीपुर सिरहाका प्रमुख रामकेवल राय यादवलाई पक्राउ गरेको छ ।