भियतनाममा विश्वकप सट्टेबाजीमा ८५ पक्राउ, अनलाइनमार्फत करिब १३ करोड ३० लाख डलर बराबरको सट्टेबाजी
विश्वकप फुटबल प्रतियोगिताका क्रममा बढ्दो अवैध सट्टेबाजी नियन्त्रण गर्ने अभियानअन्तर्गत भियतनामी प्रहरीले करिब १३ करोड ३० लाख अमेरिकी डलर बराबरको अवैध कारोबार सञ्चालन गर्ने दुई ठूला सट्टेबाजी गिरोहको पर्दाफास गर्दै The post भियतनाममा विश्वकप सट्टेबाजीमा ८५ पक्राउ, अनलाइनमार्फत करिब १३ करोड ३० लाख डलर बराबरको सट्टेबाजी appeared first on Technology Khabar.
