SHARE
टेक्नोलोजी खबर · मङगलबार २३ असार २०८३ ०२:४९ PM · 1 मिनेट पढाइ

बी.टेक (फुड टेक्नोलोजी) प्रवेश परीक्षामा ग्रेड सुधार परीक्षार्थीले पनि आवेदन दिन पाउने

त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान (आईओएसटी) डीनको कार्यालयले स्नातक तह खाद्य प्रविधि (बी.टेक इन फुड टेक्नोलोजी) कार्यक्रमको प्रवेश परीक्षामा ग्रेड सुधार परीक्षार्थीले पनि आवेदन दिन पाउने भएका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर