SHARE
अर्थ-डबली · मङगलबार २३ असार २०८३ ०१:१४ PM · 1 मिनेट पढाइ

सरकारको सयदिने कार्यसूचीमा ८७.२ प्रतिशत प्रगति हासिल :अर्थमन्त्री वाग्ले

काठमाडौं / अर्थमन्त्री स्वर्णिम वाग्लेले सरकारले सार्वजनिक गरेको १०० दिने शासकीय सुधार कार्यसूचीमध्ये ८७.२ प्रतिशत प्रगति हासिल भएको बताएका छन् ।