SHARE
गोरखापत्र · मङगलबार २३ असार २०८३ ०६:२६ PM · 1 मिनेट पढाइ

चार विधेयक विधायन समितिमा पठाउने प्रस्ताव स्वीकृत

काठमाडौँ, असार २३ गते ।राष्ट्रियसभाले विभिन्न चार विधेयक दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउने प्रस्ताव प्रस्तुत सर्वसम्मतिले स्वीकृत गरेको छ ।