SHARE
गोरखापत्र · मङगलबार २३ असार २०८३ ०५:०९ PM · 1 मिनेट पढाइ

सरकारले सय दिनमा अभूतपूर्व काम गरेको छ: अर्थमन्त्री डा. वाग्ले

काठमाडौँ, असार २३ गते । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले सय दिनको अवधिमा अभूतपूर्व काम गरेको दाबी गर्नुभएको छ ।