SHARE
गोरखापत्र · मङगलबार २३ असार २०८३ ०५:१९ PM · 1 मिनेट पढाइ

गढीमाई नगरपालिका प्रमुख यादवसहित चार जनाविरुद्ध दुई करोड बढीको भ्रष्टाचार मुद्दा

काठमाडौँ, असार २३ गते । रौतहट गढीमाई नगरपालिकाका नगर प्रमुख श्यामप्रसाद यादवसहित चार जनाविरुद्ध दुई करोड ५७ लाख ६२ हजार रुपियाँको भ्रष्टाचार मुद्दा दायर भएको छ ।