बर्ड फ्लुबाट कसरी बच्ने ? विज्ञ भन्छन् - भाइरस ७५ डिग्री तापक्रममा नष्ट हुन्छ
काठमाडौँ, असार २३ गते। काठमाडौँसहित देशका विभिन्न स्थानमा बर्ड फ्लु पुष्टि भएसँगै बर्ड फ्लुको सङ्क्रमण बढेसँगै कुखुराको मासु र अण्डा खान मिल्छ कि मिल्दैन भन्ने जिज्ञासा बढेको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
