दुई बोलेरो दुर्घटनामा ९ जना घाइते
अमृत प्रसाद पौडेल म्याग्दी, असार २३ गते । हिमाली जिल्ला म्याग्दीको धौलागिरि गाउँपालिका–७ फेदीखोलामा आइतबार दुई बोलेरो जिप दुर्घटनामा ९ जना घाइते भएका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
