SHARE
टेक्नोलोजी खबर · मङगलबार २३ असार २०८३ १०:५० AM · 1 मिनेट पढाइ

सबै सामुदायिक विद्यालयमा स्मार्ट बोर्ड

पर्वतको मोदी गाउँपालिकाले सामुदायिक विद्यालयमा आधुनिक शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउने उद्देश्यसहित सबै विद्यालयलाई स्मार्ट बोर्ड वितरण गरेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर