SHARE
गोरखापत्र · मङगलबार २३ असार २०८३ ०४:२९ PM · 1 मिनेट पढाइ

फाल्गुनन्दमा ग्रामीण सडक जोगाउन अधिक भारका सवारी सञ्चालनमा रोक

राधा लुइटेलफिदिम, असार २३ गते । पाँचथरको फाल्गुनन्द गाउँपालिकाले ग्रामीण क्षेत्रका कच्ची सडकमा अधिक भार क्षमताका ढुवानी साधन सञ्चालनमा रोक लगाएको छ ।