आशिफलाई सात टोलीको सर्वाधिक २० लाख बोली
काठमाडौँ, असार २३ गते । नेपाल क्रिकेट सङ्घ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) का लागि खेलाडी अक्सन (बोली) सम्पन्न गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
