SHARE
गोरखापत्र · मङगलबार २३ असार २०८३ ०४:५७ PM · 1 मिनेट पढाइ

राहदानी वितरणमा नयाँ प्रणाली लागू हुँदैः आगामी सातादेखि नयाँ कम्पनीले पासपोर्ट छाप्ने

काठमाडौँ, असार २३ गते । परराष्ट्रमन्त्री शिशिर खनालले राहदानी (पासपोर्ट) छपाइ र वितरणमा देखिएका समस्या समाधानका लागि सरकारले नयाँ प्रणाली लागू गर्न लागेको बताउनुभएको छ ।