SHARE
गोरखापत्र · मङगलबार २३ असार २०८३ ०३:०९ PM · 1 मिनेट पढाइ

लिचीको राजधानीमा लिची मासिने डर, उत्पादनमा ७० प्रतिशत गिरावट

राजकुमार भट्टराईखोटाङ, असार २३ गते । सयौँ वर्ष अघिदेखि लिची खेती भएको खोटाङको कुभिण्डेमा पहिलो पटक लिचीमा सङ्कट उत्पन्न भएको छ ।