एडिबीको सहयोग सन् २०२९ सम्ममा २.४ अर्ब अमेरिकी डलर पुग्ने
काठमाडौँ, असार २३ गते । नेपालको सबैभन्दा ठूलो बहुपक्षीय विकास साझेदारका रूपमा रहेको एसियाली विकास बैंक (एडिबी)ले नेपालमा आफ्नो सहयोग विस्तार गरिरहेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
