SHARE
गोरखापत्र · मङगलबार २३ असार २०८३ ०३:५६ PM · 1 मिनेट पढाइ

नेप्से परिसूचक २४ दशमलव ५७ अङ्कले बढ्यो

काठमाडौँ, असार २३ गते । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले वृद्धि भएको छ ।