SHARE
गोरखापत्र · मङगलबार २३ असार २०८३ ०२:५० PM · 1 मिनेट पढाइ

मत्स्य प्रयोगशालाबाट ७२ किसान लाभान्वित

ज्ञानु पंगेनीमध्यविन्दु, असार २३ गते । भेटेरिनरी तथा पशु सेवा कार्यालय नवलपुर अन्तर्गत सञ्चालित मत्स्य प्रयोगशालाबाट ७२ जना माछापालक किसान लाभान्वित भएका छन् ।