SHARE
गोरखापत्र · मङगलबार २३ असार २०८३ ०१:२४ PM · 1 मिनेट पढाइ

मूर्तिको गैरकानुनी निकासी रोकथाम गर्न दुईदिने अभिमुखीकरण

काठमाडौँ, असार २३ गते । पुरातत्व विभागले सांस्कृतिक एवं पुरातात्विक सम्पदाको गैरकानुनी रूपले हुने निकासी रोकथामका लागि दुईदिने चेतनामूलक अभिमुखीकरण सुरु गरेको छ ।