SHARE
गोरखापत्र · मङगलबार २३ असार २०८३ ०१:५५ PM · 1 मिनेट पढाइ

आधुनिक बाल उद्यान

पर्वत, असार २३ गते । बालबालिकाको शारीरिक तथा मानसिक विकासमा योगदान पु¥याउने उद्देश्यले पर्वतमा आधुनिक बाल उद्यान निर्माण गरिएको छ ।