SHARE
टेक्नोलोजी खबर · मङगलबार २३ असार २०८३ ०६:५० AM · 1 मिनेट पढाइ

सामसङको नाफामा ऐतिहासिक छलाङ, अप्रिल–जुन महिनाको अवधिमा परिचालन नाफा ८९४ खर्ब वोन पुग्ने अनुमान

कृत्रिम बौद्धिकता (एआई) प्रविधिसँग सम्बन्धित मेमोरी चिपको विश्वव्यापी माग तीव्र रूपमा बढेसँगै दक्षिण कोरियाली प्रविधि कम्पनी सामसङ इलेक्ट्रोनिक्सले दोस्रो त्रैमासिक परिचालन नाफामा ऐतिहासिक उछाल आउने प्रक्षेपण गरेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर