SHARE
गोरखापत्र · मङगलबार २३ असार २०८३ १२:४१ PM · 1 मिनेट पढाइ

बागमतीमा घरजग्गा कारोबार बढ्यो, मधेशमा घट्यो

काठमाडौँ, असार २३ गते । चालु आर्थिक वर्षको नौ महिनामा बागमती प्रदेशमा घरजग्गाको कारोबार ३३.०१ प्रतिशतले बृद्धि भएको छ ।