SHARE
गोरखापत्र · मङगलबार २३ असार २०८३ १२:४७ PM · 1 मिनेट पढाइ

सुतिरहेकी सुन्दरी र हवाईयात्रा

कोलम्बियाको अराकातामा सन् १९२७ मा जन्मेका गाब्रिएल गार्सिया मार्केसले जादुयी यथार्थवाद शैलीलाई अन्तर्राष्ट्रियस्तरमा लोकप्रिय बनाएका थिए ।