SHARE
Kalo Pati · मङगलबार २३ असार २०८३ ०५:४८ AM · 1 मिनेट पढाइ

आर्थिक वृद्धिको लक्ष्यलाई भेटनेगरी लचिलो मौद्रिक नीति आउँदै

काठमाडौं । बैंकिङ प्रणालीमा थुप्रिएको १४ खर्ब रुपैयाँभन्दा बढी लगानीयोग्य पुँजी परिचालन गर्दै सरकारले लिएको ७ प्रतिशत आर्थिक वृद्धिको लक्ष्यलाई सहयोग गर्ने गरी नेपाल राष्ट्र बैंकले यस वर्ष लचिलो मौद्रिक नीति ल्याउने भएको छ । राष्ट्र बैंक स्रोतका अनुसार आगामी आर्थिक वर्ष २०८३÷८४ को मौद्रिक नीतिको मस्यौदा अन्तिम चरणमा पुगेको छ ।