SHARE
टेक्नोलोजी खबर · मङगलबार २३ असार २०८३ ०४:५० AM · 1 मिनेट पढाइ

ह्वाट्सएपले आईओएसमा ग्रीन डट अनलाइन कन्ट्याक्ट इन्डिकेटरको परीक्षण सुरु गर्यो

गत महिना ह्वाट्सएपले कन्ट्याक्ट अनलाइन छ भनेर संकेत गर्ने एन्ड्रोइडमा ग्रीन डटको परीक्षण सुरु गरेको थियो। मेटा–स्वामित्वको कम्पनीले अब आईओएसमा पनि यो सुविधाको परीक्षण सुरु गरेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर