SHARE
गोरखापत्र · मङगलबार २३ असार २०८३ ११:१२ AM · 1 मिनेट पढाइ

हुलाकी सडकको बाँकी खण्ड निर्माणका लागि ठेक्का आह्वानको तयारी

गोविन्द शर्माबाँके, असार २३ गते । हुलाकी राजमार्गअन्तर्गत बाँके र दाङको सीमाक्षेत्रमा बाँकी रहेको सडक खण्ड तथा पुल निर्माणका लागि अन्तिम ठेक्का आह्वानको तयारी गरिएको छ।