SHARE
गोरखापत्र · मङगलबार २३ असार २०८३ ११:२१ AM · 1 मिनेट पढाइ

भारत–चीन भ्रमणबारे समितिलाई परराष्ट्रमन्त्रीको जानकारी

काठमाडौँ, असार २३ गते । प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक सिंहदरबारमा बसेको छ।