रेडक्रस बागलुङलाई एक करोडका स्वास्थ्य उपकरण र सामग्री सहयोग
रामकृष्ण बोहराबागलुङ, असार २३ गते । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा बागलुङलाई एक वर्षको अवधिमा करिब एक करोड रुपियाँ बराबरका स्वास्थ्य उपकरण तथा सामग्री प्राप्त भएका छन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
