SHARE
गोरखापत्र · मङगलबार २३ असार २०८३ ११:२७ AM · 1 मिनेट पढाइ

राष्ट्र बैंकद्वारा २५ अर्बको ऋणपत्र जारी

काठमाडौँ, असार २३ गते । नेपाल राष्ट्र बैंकले रु २५ अर्बको ऋणपत्रको बोलकबोलको लागि आह्वान गरेको छ ।