बाँदर धपाउँदै बारीछेउमा लेखपढ
सलिम मियाँबिजुवार (प्युठान), असार २३ गते । गाउँको मकैबारीको छेउमा त्रिपाल र छाताको ओत छ । त्यहीँ बसेर ११ वर्षीय विशाल सामत लेखपढ गरिरहेको देखिन्छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
