SHARE
टेक्नोलोजी खबर · मङगलबार २३ असार २०८३ ०२:४६ AM · 1 मिनेट पढाइ

बेलायतले अभिभावकहरूलाई बालबालिकाका तस्बिरहरू अनलाइन पोस्ट नगर्न चेतावनी दियो

बेलायतको राष्ट्रिय अपराध एजेन्सी (नेशनल क्राइम एजेन्सी–एनसीए) ले बाल यौन दुर्व्यवहार सामग्री सिर्जना गर्न एआईको बढ्दो प्रयोगको चेतावनी दिँदै बालबालिकाका तस्बिरहरू अनलाइन पोस्ट नगर्न अभिभावक र हेरचाहकर्ताहरूलाई आग्रह गरेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर