SHARE
गोरखापत्र · मङगलबार २३ असार २०८३ ०८:४८ AM · 1 मिनेट पढाइ

फेरी रोकिँदा सामान ढुवानीमा सास्ती

बाजुरा समाचारदाताबाजुरा, असार २३ गते । बाजुराको जगनाथ तथा स्वामीकार्तिकखापर पालिकाबिचमा कर्णाली नदीमा रहेको फेरी रोकिएपछि स्थानीयलाई दैनिक उपभोग्य सामान ढुवानीमा सास्ती भएको छ ।