SHARE
टेक्नोलोजी खबर · सोमबार २२ असार २०८३ ०४:४३ PM · 1 मिनेट पढाइ

फिल्म पाइरेसीको आरोपमा भारतीय सरकारले टेलिग्रामलाई जारी गर्यो सूचना

हालैका वर्षहरूमा फिल्म पाइरेसीको समस्या द्रुत गतिमा बढेको भन्दै भारतीय सरकारले स्ट्रिमिङ प्लेटफर्महरूबाट फिल्म र ओटीटी सामग्रीको पाइरेसीको बारेमा मेसेजिङ प्लेटफर्म टेलिग्रामलाई सूचना जारी गरेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर