SHARE
मकालु खबर · सोमबार २२ असार २०८३ ०९:४७ AM · 1 मिनेट पढाइ

पूर्वी नेपालको पर्यटन पर्वद्धनमा महिला व्यवसायी सक्रिय

काठमाडौं । पूर्वी नेपालको पर्यटन प्रवर्धन गर्ने उद्देश्यका साथ महिला व्यवसायीले अभियान सुरु गरेको जनाएका छन् । नेपाल पर्यटन बोर्डको सहकार्यमा महिला पर्यटन व्यवसायी सञ्जालले पूर्वी नेपालको पर्यटन सम्भावनालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पु¥याउने उद्देश्यले कोशी प्रदेशका विभिन्न पर्यटकीय गन्तव्यमा प्रवद्र्धनात्मक भ्रमण तथा अन्तरक्रिया गरेको छ ।