असार २६ मा प्रदर्शन हुने ‘भागदौड’को ट्रेलर सार्वजनिक (भिडिओ)
काठमाडौँ । नेपाली सिनेमा ‘भागदौड’को ट्रेलर सार्वजनिक भएको छ । निर्माण टिमले आइतबार ओएसआर डिजिटल युट्युब च्यानलमार्फत सिनेमाको २ मिनेट लामो ट्रेलर सार्वजनिक गरेको हो । सार्वजनिक ट्रेलरमा मानिसको दैनिक जीवनको निरन्तर दौडधुप, संघर्ष र यथार्थलाई केन्द्रमा राखेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
