SHARE
Kalo Pati · सोमबार २२ असार २०८३ ०५:५० AM · 1 मिनेट पढाइ

देउरालीको मौसमले लोभ्यायो यात्रु, केही मिनेटमै फेरिन्छ दृश्य (तस्बिरहरू)

काठमाडौँ । मनसुन सक्रिय भएसँगै देशभरको मौसम निरन्तर परिवर्तनशील बनेको छ। कतै अत्यधिक गर्मी छ भने कतै लगातार वर्षा भइरहेको छ। वर्षासँगै नेपालका पहाडहरू हरियालीले ढाकिएका छन् र प्राकृतिक सौन्दर्य झन् मनमोहक बनेको छ। काठमाडौँबाट कुलेखानी हुँदै देउराली भएर हेटौडा पुग्ने सडकखण्डमा अहिले यात्रा गर्नेहरूले अनौठो मौसमको अनुभव गर्न सक्छन्।