यूट्युब हेरेरै व्यावसायिक कृषिमा शेर्पा
अधिकांशका लागि सामाजिक सञ्जाल यूट्युब मनोरञ्जन र समय बिताउने माध्यम हो। तर, दाङको तुलसीपुर उपमहानगरपालिका–१३ बखरियाकी सुलोचना शेर्पाले त्यही युट्युबलाई आफ्नो जीवन बदल्ने पाठशाला बनाएकी छन्।
