सामसङ ग्यालेक्सी जेड फोल्ड८, फोल्ड८ अल्ट्रा, फ्लिप८, वाच९, वाच अल्ट्रा २ को मूल्य लीक
सामसङले लन्डनमा हुने अनप्याक्ड कार्यक्रममा ग्यालेक्सी जेड फोल्ड८, ग्यालेक्सी जेड फोल्ड८ अल्ट्रा, ग्यालेक्सी जेड फ्लिप८, ग्यालेक्सी वाच९ र ग्यालेक्सी वाच अल्ट्रा २ अनावरण गर्ने अपेक्षा गरिएको छ।
